धनकुटा । धनकुटामा नेवारी समुदायले दिवङ्गत आफन्तको सम्झना तथा चिरशान्तिको कामना गर्दै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व परम्परागत रूपमा मनाएका छन्। गाईजात्राका अवसरमा धनकुटा सदरमुकामका सिरवानी, मदनचोक, हुलाकटोल, तल्लो कोप्चे, माथिल्लो कोप्चे, बिहीबारेहाट र