ह्वावेकी हे तिङ्बो टाइमको चौथो वार्षिक ‘टाइम१०० एआई’ सूचीमा

  • शनिबार १३ भौ २०८३ १०:४३ AM
टाइमले ह्वावेअन्तर्गतको सेमिकन्डक्टर विभाग हाइसिलिकनकी अध्यक्ष हे तिङ्बोलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूची ‘टाइम१०० एआई’मा समावेश गरेको छ। मे २०२६ मा हे तिङ्बोले सांघाईमा आयोजित आईईईई The post ह्वावेकी हे तिङ्बो टाइमको चौथो वार्षिक ‘टाइम१०० एआई’ सूचीमा appeared first on Technology Khabar.