फेरि दुइटा साना ताल देखिए

  • शनिबार १३ भौ २०८३ ०४:१९ PM
काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशीमा आएको बाढीको उद्गमस्थल ल्हेन्दे खोलामा फेरि दुई वटा ससाना तालहरू निर्माण भएको विज्ञहरूले औल्याएका छन् । हिमाल, हिमनदी र हिउँ पहिरोको बारेमा...