काठमाडौं । टिमुरे बजारको त्यो साढे तीन तले पक्की घरलाई सबैले गाउँकै सबैभन्दा सुरक्षित आश्रय स्थल मान्थे । छेउमै चीन सरकारले बनाइदिएको आधारभूत विद्यालय थियो, अगाडि गाडी पार्किङ गर्ने खुला कम्पाउन्ड । भूकम्प नै आए पनि वा वर्षा भएपनि बाहिर निस्केर ढुक्कले उभिन सकिने त्यो घरमा प्लान्ट क्वारेनटाइन कार्यालय भाडामा बसेको थियो । तलका तीन