बाढी प्रभावित क्षेत्रमा पुगे अर्थमन्त्री वाग्ले, प्रभावितसँग भेटेर अवस्थाबारे जानकारी लिए

  • शनिबार १३ भौ २०८३ १०:१६ AM
विदुर–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। शनिबार नुवाकोट पुगेका वाग्लेले बाढीबाट प्रभावित नागरिकसँग भेटघाट गर्दै क्षतिको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका छन् । उनले उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सम्बन्धित निकायका अधिकारीसँग पनि प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा वाग्लेले बाढीबाट भएको मानवीय