त्रिशूली बाढीबाट मृत्यु हुनेको संख्या ६२६ पुग्यो

  • शनिबार १३ भौ २०८३ १०:२८ AM
काठमाण्डु– त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहँदा मृतकको संख्या ६ सय २६ पुगेको छ । शनिबार दिउँसो २ः५० बजेसम्मको विवरणअनुसार विभिन्न आठ जिल्लामा ती शव फेला परेका हुन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा सबैभन्दा बढी २ सय ३३ जनाको शव भेटिएको छ । यस्तै नवलपरासी पूर्वमा