कम्बोडिया, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र लाओसका संसद् प्रमुखलाई सहयोगको अपिल

  • शनिबार १३ भौ २०८३ १०:२९ AM
कम्बोडिया – इन्टरपार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया गएका राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुखसँग भेट गरी नेपाललाई सहयोग गर्न अपिल गरेका छन् । अध्यक्ष दाहालले कम्बोडिया सिनेटका अध्यक्ष समदेक तेचो हुन सेन, अष्ट्रेलियाका सभामुख मिल्टन डिक, श्रीलंकाका सभामुख जगत विक्रमरत्ने, पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ रजा गिलानी र लाओसको राष्ट्रिय सभाका कार्यबाहक अध्यक्ष