काठमाडौं । रसुवा बाढीका कारण जलविद्युत आयोजना तथा प्रशारण संरचनामा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५ जना बेपत्ता वा सम्पर्कविहीन छन् भने ४ सय ३० मेगावाट क्षमताका करिव १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । प्राधिकरणले हाल हराएका कर्मचारीलाई खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरेको