काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको संयुक्त सहकार्यमा BSVI गाडीको प्रविधिसम्बन्धी ग्राहक प्रशिक्षण तथा सचेतना कार्यक्रम देशभर सम्पन्न भएको छ । BSVI प्रविधियुक्त सवारीसाधनको सही प्रयोग, मर्मतसम्भार र आधुनिक प्रविधिबारे चालकको ज्ञान तथा सीप बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा देशभरका ३२ स्थानबाट करिब २ हजार ५ सय चालक सहभागी