बाढी प्रभावित क्षेत्रमा वित्तीय सेवा सुचारुका लागि प्रयास गर्दै राष्ट्र बैंक

  • शनिबार १३ भौ २०८३ १०:२९ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न निर्दैशन दिएको हो । प्राकृतिक विपदबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त