काठमाडौं । रसुवाको टिमुरेमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता भएका आफ्ना आफन्तको खोजीका लागि परिवारजनले सरकारसँग थप सक्रिय खोजी तथा उद्धारको माग गरेका छन् । बाढीले टिमुरे बजारमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयको भवनसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । उक्त भवनमा कार्यालयका कर्मचारी तथा घरबेटीका परिवारका सदस्यहरू बस्दै आएका थिए । बाढीपहिरोमा