नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु

  • शनिबार १३ भौ २०८३ १०:१२ AM
भोटेकोशी बाढीबाट प्रभावित रहेको रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत नेपाल टेलिकमले सेवा सुचारु गरेको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क The post नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु appeared first on Technology Khabar.