‘टनेल रेस्क्यु’ का लागि सरकारले माग्यो भारत र चीनसँग सहयोग

  • शनिबार १३ भौ २०८३ ०९:३७ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमालयन पारिस्थितिक प्रणालीमा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकहरूमा गम्भीर जोखिम निम्त्याएको भन्दै यसको संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न विश्वव्यापी प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन् । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा मात्र