ताप्लेजुङमा सापारु प्रदर्शनसहित गाईजात्रा पर्व मनाइयो (फोटो फिचर)

  • शनिबार १३ भौ २०८३ ०३:३० PM
ताप्लेजुङ, भदौ १३ गते । ताप्लेजुङमा शनिबार गाईजात्रा पर्व मनाइएको छ । यहाँका नेवार समुदायको आयोजनामा सापारु (ख्याग) प्रदर्शनसहित गाईजात्रा पर्व मनाइएको हो ।जिल्लास्थित नेपाल भाषा त...