पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

  • शनिबार १३ भौ २०८३ ०३:५० PM
काठमाडौँ, भदौ १३ गते । नेपाल चीन सीमानस्थित भोटेकोशाी र ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले पाँच जिल्लाका १...