नवलपुरमा भेटिएका १६५ बेवारिसे शव व्यवस्थापन गरिँदै
शनिबार १३ भौ २०८३ ०३:५८ PM
बोमलाल गिरीनवलपुर, भदौ १३ गते । भोटेकोशीको विनाशकारी बाढीमा परी नवलपुरमा संकलन भएर पहिचान नखुलेका बेवारिसे शव व्यवस्थापन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार पहिचान ह...