बाढीपीडितलाई एलपी ग्यास वितरण

  • शनिबार १३ भौ २०८३ ०४:०० PM
काठमाडौँ, भदौ १३ गते । ग्यास उद्योगीले बाढीपीडितलाई  एलपी ग्यास सिलिन्डर वितरण गरेका छन् । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका सर्वसाधारणलाई सहयोग स्वरुप खाना पकाउने...