त्रिशूली बाढी प्रभावितका लागि ईयूले २० लाख युरो सहायता दिने

  • शनिबार १३ भौ २०८३ ०९:१९ AM
काठमाण्डु– त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न युरोपियन युनियन (ईयू) ले नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त सहायता बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ र आश्रयलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ । ईयूको सहयोगमा काम गरिरहेका