त्रिशूली थ्रि–ए सुरुङ खोल्न भारतीय टोली खटियो, चिनियाँ टोली पुग्दै

  • शनिबार १३ भौ २०८३ ०९:३९ AM
काठमाण्डु– त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन गरिएको छ। चिनियाँ उद्धार विशेषज्ञ टोली पनि नेपाल आउने तयारीमा रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोलीले उद्धार कार्यमा प्राविधिक सहयोग गर्न थालिसकेको जानकारी दिए । सुरुङ उद्धारमा विशेषज्ञता भएको चिनियाँ टोलीलाई पनि नेपाल ल्याउने पहल भइरहेको