डीएनए परीक्षणदेखि हेभी लिफ्ट ड्रोनसम्म, विदेशी सहयोग माग्दै सरकार

  • शनिबार १३ भौ २०८३ ०९:५१ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोग मागेको बताएका छन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले विपद् प्रभावित दुर्गम क्षेत्रमा राहत पुर्‍याउन आधुनिक प्रविधि र फरेन्सिक क्षमता आवश्यक रहेको बताए । उनका अनुसार रसुवालगायत जिल्लामा पहिचान हुन नसकेका शवको सनाखत गर्न नेपालको