ईयूले २० लाख युरो सहयोग गर्ने

  • शनिबार १३ भौ २०८३ ०९:४८ AM
युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न २० लाख युरो सहयोग गरिने जनाएको हो । यो सहायता यसवर्ष नेपालमा विपद् पूर्वतयारीका लागि The post ईयूले २० लाख युरो सहयोग गर्ने appeared first on Businesspana.