काठमाडौं। रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा खटिएको छ। बाढीका कारण प्रभावित आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै आएको छ। उद्धार कार्य प्राविधिक रूपमा जटिल र जोखिमपूर्ण रहेकाले नेपाल सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका चिनियाँ विज्ञ टोलीलाई समेत… Continue reading माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली मैदानमा