सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

  • शनिबार १३ भौ २०८३ ०८:५६ AM
काठमाडौं । रसुवाका विभिन्न स्थानबाट उद्धार गरी नुवाकोटस्थित आर्मी ब्यारेकमा ल्याइएका बाढीपीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरू केही दिनदेखि ब्यारेक परिसरमै बसिरहेका छन् । तर,