काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन सरकारले झन्झटिलो व्यवस्था राखेकोप्रति केही विदेशी पत्रकारहरुले हैरानी व्यहोर्नुपरेको गुनासो गरेका छन्