सडकको दुरवस्थाले बिरामी अस्पताल लैजान समस्या

  • शनिबार १३ भौ २०८३ ०२:१८ PM
शेरबहादुर सार्कीबाजुरा, भदौ १३ गते । बाजुरामा ग्रामीण सडक मर्मत सम्भार कार्य नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको छ । गएको जेठदेखि अवरुद्ध बनेको सडक हालसम्म निर्माण भएक...