भोटेकोशी बाढीपीडितलाई महोत्तरीका चार नगरपालिकाको ४२ लाख सहयोग
शनिबार १३ भौ २०८३ ०२:३९ PM
गौशाला (महोत्तरी), भदौ १३ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठुलो जनधनको क्षति भएपछि महोत्तरीका चार स्थानीय तहले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयो...