विपद् प्रतिकार्यमा तीन जिल्लामा कर्मचारी परिचालन

  • शनिबार १३ भौ २०८३ ०२:५५ PM
राममणि दाहालमकवानपुर, भदौ १३ गते । बागमती प्रदेश सरकारले विपद् प्रतिकार्यका जिम्मेवारीसहित कर्मचारी खटाएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिको उद्धार, रा...