काठमाडौं । यतिबेला काठमाडौंको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा आफन्त खोज्न आउनेहरुको भिड लाग्न थालेको छ । बिरामी भएर आउने भन्दा अहिले आफन्त भेट्ने आसमा अस्पताल धाउनेहरूको संख्या बढेको छ । यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका केहीको शव देशका विभिन्न अस्पतालसँगै त्रिवि शिक्षण अस्पतालमा पनि राखिएको छ । अस्पताल आउनेहरु