उद्धारका लागि छिमेकीसँग सहयोग माग्न सरकार हिच्किचाउनु हुँदैनः विपद् विज्ञ तुलाधार

  • शनिबार १३ भौ २०८३ ०८:५० AM
काठमाडौं । विपद् विज्ञ डा. गंगालाल तुलाधरले विपद्पछिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन् । रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिएका हुन् । विपद् व्यवस्थापनमा सरकारका क्रियाकलापहरू प्रशंसनीय भएपनि मानवीय