बाढी प्रभावित क्षेत्रबाट १८७ पर्यटक उद्धार तथा सम्पर्कमा, ४२० अझै सम्पर्कविहीन

  • शनिबार १३ भौ २०८३ ०९:०१ AM
काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १८४ पर्यटकको उद्धार गरिएको छ भने ३ जना पर्यटक सम्पर्कमा आएका छन् । बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकमध्ये अझै ४२० जना सम्पर्कविहीन अवस्थामा छन् । उनीहरूको अवस्था र