१५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • शनिबार १३ भौ २०८३ ०८:२२ AM
काठमाण्डु – भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार १५ स्थानीय तहलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित गरिएको हो। राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१०ले दिएको अधिकार प्रयोग गरी