बाढीको चुनौतीले हामीलाई हम्मेहम्मे पारेको छः अर्थमन्त्री वाग्ले

  • शनिबार १३ भौ २०८३ ०९:१४ AM
नुवाकोट– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शित्रुलीमा आएको बिनाशकारी बाढीबाट सिर्जित चुनौती निकै ठूलो भएको र आफूहरुलाई हम्मेहम्मे परेको बताएका छन् । शनिबार नुवाकोटको विदुरमा बाढी प्रभावित क्षेत्रको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले सरकारको पहिलो प्राथमिकता उद्धार र राहतमा रहेको बताए । ‘यो चुनौती यति ठूलो छ कि, यसमा हामीलाई अलिकति हम्मेहम्मे परिरहेको अवस्था यथार्थ नै