बाढी प्रभावित क्षेत्रबाट १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

  • शनिबार १३ भौ २०८३ ०८:५६ AM
काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डका अनुसार १८४ जना पर्यटकको उद्धार गरिएको छ भने ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० जना पर्यटक सम्पर्कविहीन छन् । गत १० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा गएका धेरै पर्यटक