काठमाडौं ।अटोमोबाइल तथा अटोमोबाइल स्पेयर पार्ट्सको कारोबार गर्दै आएको पौडेल इन्टरप्राइजेज प्रालिले आयोजना गरेको ‘व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट २०२६’ सम्पन्न भएको छ। ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका दुईपाङ्ग्रे क्षेत्रका २२० जना तथा चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधन क्षेत्रका ३५ जना डिलर तथा खुद्रा विक्रेताको सहभागिता थियो। साँझ ५ बजेदेखि… Continue reading पौडेल इन्टरप्राइजेजको व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट सम्पन्न