भोटेकोशी बाढीका ७ जना घाइतेको आइसीयुमा उपचार जारी

  • शनिबार १३ भौ २०८३ ०७:३४ AM
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भोटेकोशी बाढीमा परी घाइते भएका ७ जनाको आईसीयुमा राखेर उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पतालमा उपचाररत २९ जनामध्ये सात जनाको आईसीयुमा उपचार भइरहेको हाे