भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

  • शनिबार १३ भौ २०८३ ०१:२० PM
जनकपुरधाम, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका...