टनेलभित्र फसेका मानिसको उद्धार प्रयास जारी

  • शनिबार १३ भौ २०८३ ०१:४३ PM
काठमाडौं, भदौ १३ गते । रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत  दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिह...