काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउन ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्रीसमेत सहयोग गरेको जनाएको छ। बैंकका