काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनकाअनुसार शनिवार बिहान साँढे १० बजेसम्म विभिन्न जिल्लामा उक्त शव फेला परेको हो