प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह : ‘मित्र राष्ट्रको सहयोग तत्काल लिनुस्’

  • शनिबार १३ भौ २०८३ ०७:५९ AM
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाएका छन् । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गर्दै आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । भेटका क्रममा उनले प्रभावित क्षेत्रमा स्थलगत अवलोकनका