चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

  • शनिबार १३ भौ २०८३ ०७:२४ AM
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि चौधरी फाउन्डेशन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गरेका छन् । बुधबारको भयानक बाढीबाट प्रभावितहरूका लागि दुई संस्थाले संयुक्त रूपमा राहत प्याकेज घोषणा गरेका हुन् । यस अभियानअन्तर्गत आपत्कालीन राहतदेखि लिएर अस्थायी आवास निर्माण र दीर्घकालीन स्वास्थ्य तयारीसम्मका कार्यक्रमहरू The post चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा appeared first on Businesspana.