बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने रसुवागढी–केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रबाट ठूलो संख्यामा मालबाहक कन्टेनर र ट्रकसहित चालक र अन्य कर्मचारी सम्पर्कविहीन भएका छन् । व्यवसायीहरुका अनुसार उक्त बाढीका कारण मालवाहक कन्टेनर तथा ट्रक व्यवसायमा अहिलेसम्मकै ठूलो र अकल्पनीय क्षति पुगेको छ । बाढीमा परेर तीन, दशैँ र तिहारका लागि सामान The post बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन appeared first on Businesspana.