रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई तीव्र पारिएको छ । टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको गृह मन्त्रालयले जनाएको छ । सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति The post त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी appeared first on Businesspana.