नुवाकोटको बाढी प्रभावित क्षेत्रमा पुगे जेनजी युवाहरु

  • शनिबार १३ भौ २०८३ ०६:४४ AM
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साह सहितका जेनजी युवाहरु वाढी प्रभावित क्षेत्रमा पुगेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा उनीहरु सक्रिय भएका छन् । नुवाकोटको विदुर, देवीघाट बजार लगायतका क्षेत्रमा पुगेका जेनजी युवाहरुले पीडित परिवारसंग प्रत्यक्ष भेटघाट, कुराकानी गर्नुका साथै स्थानीयको अवस्था बुझने, आवश्यक सहयोगको पहिचान गर्ने, उद्धारमा खटिएका सुरक्षाकर्मी टोलीहरुसंग समन्वय गर्नेकाममा सक्रिय भएका छन् । ‘हामी जेनजी युवाहरु नुवाकोटको विदुर, देवीघाट बजारमा पुग्यौं । अन्य प्रभावित क्षेत्रमा पनि पुग्ने प्रयास गर्दैछौं । त्यहाँ ... The post नुवाकोटको बाढी प्रभावित क्षेत्रमा पुगे जेनजी युवाहरु appeared first on Kalika Khabar.