विराटनगर : मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित नहर नजिकको धानखेतमा सालनालसहित प्लास्टिकको बोराभित्र राखिएको नवजात शिशु फेला परेको छ। शनिबार बिहान करिब ९ः४० बजे स्थानीयले धानखेतमा सेतो प्लास्टिकको बोराभित्रबाट शिशु रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त