बाढीको विपत्तिमा उद्योगी श्याम राठीको साथ, पीडितका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग

  • शनिबार १३ भौ २०८३ ०६:५६ AM
विराटनगर : विनाशकारी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडित परिवारहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्। बाढीका कारण विस्थापित र प्रभावित परिवारहरू राहत