चिकित्सकको चेतावनी- ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

  • शनिबार १३ भौ २०८३ ०६:५८ AM
काठमाडौँ । चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै जाँदा सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । बाढीमा मृत्यु भएका मानिस तथा जनावरका शव कुहिन थाल्दा दुर्गन्धसँगै विभिन्न रोग फैलिन