पहिरोका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध

  • शनिबार १३ भौ २०८३ १२:०४ PM
तिलाचन पाण्डेतम्घास(गुल्मी), भदौ १३ गते । पहिरोका कारण मदन भण्डारी राजमार्गको तम्घास—रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोटमा सडक माथिबाट पहि...