नेपालगन्जका मस्जिदबाट बाढीपीडितका लागि दुई लाख ६७ हजार रुपियाँ सहयोग संकलन
शनिबार १३ भौ २०८३ १२:२५ PM
-सिराज खाननेपालगन्ज, भदौ १३ गते । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको सहयोगका लागि नेपालगन्जका विभिन्न मस्जिदमा दुई लाख ६७ हजार रुपियाँ सहयोग संकलन गरिएको छ । मस्जिदमा शुक्रवार...