लोकसेवा तयारी कक्षा: भावनात्मक बुद्धिमत्तासम्बन्धी विषयगत प्रश्नोत्तर

  • शनिबार १३ भौ २०८३ १२:४५ PM
२०८३ भदौ १३ गते । गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २१ औँ श्रृङ्खलामा भावनात्मक बुद्धिमत्तासम्बन्धी पाँच वटा विषयत प्रश्नोत्तर समावेश छन् । गोरखापत्र अनलाइनका लागि सपना थामी...